तोला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
120.89.110.94 (कुरा गर्नुहोस्) (बाह्य कडी) द्वारा १२:१२, ११ सेप्टेम्बर २०२४को संशोधन
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

तोला (हिन्दी: तोला; उर्दु: تولا tolā) प्राचीन भारतीय महाद्वीप र दक्षिण एसियामा सुन जस्ता बहुमुल्य धातु नाप्ने एकाइ हो । यसमा सय वा छयान्नब्बे लालको परिमाण वा तौल हुन्छ । खासगरी सुनको जोखाइमा सय लाल र चाँदीको जोखाइमा छयान्नब्बे लालको गणना हुन्छ । एक तोलामा 11.664 ग्ाम हुन्छ।